विवादित ललिता नीवासको जग्गा विप्लव नेकपाद्वारा कब्जा,यस्तो छ कारण !

१ माघ ,काठमाडौँ । बालुवाटरको विवादित जग्गा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । प्रधानमन्त्री नीवससँगै जोडिएको ललिता निवास रहेको विवादित जग्गामा झण्डा गाँडेर कब्जा गरेको घोषणा गरेको हो । विप्वल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार साँझ उक्त सरकारी ज...