‘विप्लव नेकपाका रौटहट जिल्ला सेक्रेटरी शाहि सहित दुई जना गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले मकवा...