रेशम चौधरीलाई रिहाईको माग गर्दै थरुहटद्धारा आन्दोलनको घोषणा

काठमाडौं,माघ ८ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भ...