अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द रिहा

२३ बैशाख , काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द झन्डै १४ महिनापछि मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी छन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई ...

लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही सर्वोच्चको आदेशपछि रिहा

१६ बैशाख,काठमाडौँ । लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका शालीलाई रिहा गर्न आदेश दिएको हो । मंगलबार शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा ग...

उच्च अदालतले दियो माईला लामा सहित चार जनालाई छोड्न आदेश

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा‘प्रज्वल’सहित चारजनालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ९क्रान्तिकारी०की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर...

क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल (गौरव) रिहा

काठमाडौँ, पुस १४ गते । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल गौरव रिहा भएका छन्। प्रहरीले उनलाई सोह्रखुट्टे वृत्तमा राखेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गजुरेल सोमबार छुटेका हुन्। भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका ...