दोलखाका तत्कालीन सिडिओविरुद्ध भ्रष्टाचारका पाँचवटा मुद्दा

काठमाडौं,माघ २० गते । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ५ वटा मुद्दा दर्ता गरेको छ। तत्कालीन सिडिओ रिजालविरुद्ध अख्तियारले ४ वटा घुससम्बन्धी र अनुगमनमै नगइ भत्ता बुझेकोसहित ५ वटा अलग अलग आरोपमा सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद...