राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज मतदान हुँदै, कहाँ–कहाँ हुँदैछ मतदान ?

काठमाडौं । राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै बिहीबार बिहान १०–४ बजेसम्म मतदान हुने जनाएको छ । प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट...

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी दर्ता

काठमाडौं,पौष २० गते । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाले उम्मेदवारी मनोनयपत्र दर्ता गरेका छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । आईतबार ...

नेकपाको तर्फबाट पोखरा आएर नारायणकाजीले दिए राष्ट्रियसभामा उम्मेदवारी

२० पौष २०७६,पोखरा । कास्कीमा सत्तारुढ दल नेकपाको तर्फबाट २ जना उम्मेद्धारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपाको तर्फबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र उनीसँगै महिलातर्फ सदस्यको लागि भगवति न्यौपानेले कास्की पोखरा पुगेर आइतबार जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउनु भ...