कृषि राज्यमन्त्री यादवलाई हानिन् कांग्रेस सांसदले थप्पड

धनुषा, १५ पौष । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई मंगलबार थप्पड हान्नु भएको छ। उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। आज पनि प्रदेश सभाको बैठक बसेलगत्तै...