२ असार,काठमाडौँ । कोरोना नियन्त्रणका नाममा बान्नीगढी जयगढ गाउँपालिकामा मनपरि भईरहेको भन्दै कोरोना नियन्त्रण निर्देशक समितिको सदस्य पदबाट गाउँपालिकाका २ जना अगुवाले राजिनामा दिएको घोषणा गरेका छन् । मंगलबार अछामका पुर्व जिल्ला बिकास समिति सदस्य तथा समाजसेवी गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका तिलक खत्री र पुर्व ज...
