१५ करोड ५१ लाख राजश्व छली अभियोगमा ६ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं,पौष २० गते । काठमाडौँ जिल्ला अदालतमा राजश्व अनुसन्धान विभागले रु १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुम...