सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को संसदीय दलको शुक्रबार बसेको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेसँगै अब प्रदेश तीनमा देखिएको विवाद समाधान भएको हो । प्रदेश सभाको बैठक आइतबार बस्ने सम्भावना रहेक...
