डडेल्धुरा, माघ ८ गते । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै डडेल्धुरामा राँके जुलुस सहितको प्रर्दशन गरेका छन् । नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसीको एजेण्डा अगाडि सारेको भन्दै डडेल्धुराका युवाहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका हुन् । एमस...
