कैलाली,माघ २६ गते । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन कैलालीले जिल्ला सम्मलेन सम्पन्न गरेको छ । सम्मेलनले १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको अध्यक्ष दीपक, उपाध्यक्ष ओम रहेको युवा संगठनले जानकारी दिएको छ । बस्ती भन्दा पर जङ्गलमा भएको सम्मेलनमा युवाहरुको ठुलो सहभागिता रहेको जनाएको छ । यु...
