कृषि राज्यमन्त्री यादवलाई हानिन् कांग्रेस सांसदले थप्पड

धनुषा, १५ पौष । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई मंगलबार थप्पड हान्नु भएको छ। उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। आज पनि प्रदेश सभाको बैठक बसेलगत्तै...

सरकारबाट एकाएक राजिनामा दिई बाहिरिए उपेन्द्र यादव, यस्तो छ कारण हेर्नुस् ( राजिनामा पत्रसहित )

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले एकाएक राजीनामाको घोषणा गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त...