मुख्यसचिव लोकदर्शन रेग्मीलाई सशस्त्र प्रहरी बलले आफ्नो ट्यांकरमार्फत् नियमित रूपमा खानेपानी आपूर्ति गरिदिने गरेको पाइएको छ। सशस्त्रले साताको एकपटक राजधानीको कोटेश्वरस्थित रेग्मीको घरमा एक ट्यांकर पानी आपूर्ति गरिदिने गरेको छ। रेग्मीले सरकारी निकायको ट्यांकरबाट आउने पानी र ढुवानी शुल्क केही तिर्नु पर्दैन। सशस्त्...
