५ औँ मिस तामाङ पोखरा शनिवार हुँदै

२ माघ २०७६, पोखरा  । पोखरामा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा २०२० हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष झौँ सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा यहि माघ ४ गते शनिबार पोखरा सभागृहमा हुने विहिवार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी...

मिस नेवा: पोखराको आवेदन खुल्ला, १६ देखि २२ बर्ष उमेर समुहका युवतीले भाग लिन पाउने

पोखरा, पौष २९ गते । नेपाल संवत् ११३१ देखि हुदैँ आएको मिस नेवा: पोखरा प्रतियोगीताको आठौँ संस्करण माघ १२ देखि पोखरामा सुरु हुने भएको छ । नेवारी समुदायको भाषा,कला र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले नेवा खलः कास्कीको आयोजनामा हुने भएको हो । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दैँ प्रतियोगिताका संयोजक वि...