मन्टेश्वरीयन दिदिबहिनी क्लबद्धारा मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न

तिर्थ केसी, पोखरा । मन्टेश्वरीयन दिदिबहिनी क्लबले पोखराको मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष रेखा जि.सी को अध्यक्षतामा शनिबार बिहान मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न गरेको हो । भोजन सेवा  कार्यक्रममा बोल्दै मन्टेश्वरीयन दिदिबहिनी क्लबका अध्यक्ष रेखा जि.सी ले मानव सेवा आश्...