३१ वैशाख, काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । उनि संगै भक्तपुरमा एक २५ बर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पुर्व गृहमन्त्री डा.भीम रावलका पूर्व सुरक्षाकर्मी रह...
