भारतमा फायरिंग गरेको tik tok भिडियो बनाउने पक्राउ(हेर्नूहोस् भिडियो)

भारतको उत्तर प्रदेशको हापुड़ मा दूई युवाले पाकिस्तानी गितमा फायरिंग गरेको tik tok भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ । उनीहरुले पाकिस्तानी गित "हाम पाकिस्तानी है यस धर्तिका रख्वाले, हाम ज्यानकी बाजी राख्खे काटलीङगे राख्देगे"भन्ने गितमा फायरिंग गरेको टिकटक भिडियो बनाएका हुन । भिडियो बनाउने एक जना ला...