२७ बैशाख,काठमाडौँ । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतिय दुतावास अगाडि प्ले कार्डसहित शान्तिपूर्ण विरोधका लागि पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ स...
