ठगी काण्डका कारण आफ्नो अस्तित्व समाप्त पारेर एकादेशको कथा बनेको किस्ट बैंककै पथलाई पछ्याउँदै प्रभु बैंकले पनि विभिन्न खालका काण्डहरु मच्चाउन थालेको छ । प्रभु फाइनान्सले किस्ट बैंकलाई किनेपछि बनेको प्रभु बैंकले विभिन्न खालका काण्डहरु मच्चाउन थालेको छ । काण्ड नम्बर १ बैंकले जानकी मेडिकल कलेजको नाममा गैरकानुनी र...
