२५ असार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी वेपत्ता भएकाहरुको खोजिमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, बझाङलगायत देशका बिभिन्न स्थानमा ब...
