पोखरा, पौष २९ गते सिद्धेश्वर चुनढुङ्गा खानीमा वम बिस्फोट भएको छ । आइृतबार राति नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रैनादेवी गाउपालिका १ छहरा स्थित सिद्धेश्वरमा रहेको सिद्धेश्वर चुनढुङ्गा खानीमा वम बिस्फोट गरेको ह । प्राकृति स्रोतसाधनको दोहन गरेको, स्थानिय जनता र ब्यवसायीलाइ भ्...
