सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त आन्दोलन गर्ने घोषणा

काठमाडौँ, पौष २८ गते । सूचना प्रविधि बिधेयक बिरुद्ध पाँच पत्रकार संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन । विप्लव नेकपा निकट जनपत्रकार संगठन नेपाल, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ, समाजबादी पार्टी निकट नेपाल प्र...