पोखरा ,माघ २४ गते । पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । पोखरा – ३२ कोठे गाउँमा गए राति चितुवाले आक्रमण गर्दा स्थानीय ९ बर्षिया पुजा विकको ज्यान गएको हो । चन्द्रज्योति आधारभूत बिद्यालय डाँडा गाउँमा कक्षा ३ मा अध्ययनरत विकलाई बिहीबार साझ ९ बजे सम्म घर नफर्किएपछी अभिवावकले खोजतलास गर्ने क्रममा...
