अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिका साक्षर वडा घोषणा

१ फागुन, अछाम । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालिका पुर्ण साक्षर वडा घोषणा गरिएको छ । वडामा जम्मा जनसंख्याको  ९६ प्रतिशत जनता साक्षर भएपछि वडालाई आज एक कार्यक्रमका बिच साक्षर वडा घोषणा गरेको हो । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालिका वडा अध्यक्ष लाल कामीको अध्यक्षतामा सम्पन्न भएको ...