बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्ची अज्ञात समुहद्धारा आगजनी गरि नष्ट

माघ , १ अछाम । अछामको  बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्चीहरु अज्ञात समुहले मध्यराति आगजनी गरि नष्ट गरेको छ । गाउँपालिकाको अतिथि भवनको प्राङ्गणमा राखीएका कुर्चीहरु अज्ञात समुहले मंगलवार राती आगजनी गरि नष्ट गरेको हो । पौषा २९ गते हुने भनिएको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बर्षाका कारण स्थगीत...

बान्नीगढी गाउँपालिकाको सार्वजनीक सुनुवाई माघ १० गते

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम माघ १० गते हुने भएको छ । आज हुने भनिएकोे सार्वजनिक सुनुवाई बर्षाका कारण प्रभावीत भएपछि माघ १० गतेका लागी सारिएको हो । आर्थिक बर्ष २०७५।७६ को बार्षीक निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाई माघ १० गते हुने गाउँपालिकाले सुचना प्रकाशित गरि जनाएको छ । ...

बान्नीगढी जयगढ गाउँपालिकामा कुखुरा पालक व्यावसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न

०८ पुस २०७६, अछाम । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा कुखुरा पालक व्यावसायीहरुसंग गाउँपालिका स्तरीय १ दीने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको आयोजना,वाक नेपाल अछाम,वाइबिपि र बान्नीगढी कुखुरादाना उद्योगको समन्वयमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरीएको हो । कुखुरा पालन व्याव...