शहरीमा मन्त्री बाँस्कोटाको बहालीसँगै अघि बढ्यो ‘बाजेबज्यै पार्क’

पोखरा , २८ पौष । शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पद बहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अ...