१७ बैशाख , काठमाडौं । बलिउड अभिनेता इनफान खानको बुधबार निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ५४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत थिए। गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका उनले जिन्दगीको युद्धमा हार्दै प्राण त्यागेका हुन्। बलिउडका दिग्गज अभिने...
