मुख्यमन्त्री गुरुङको मदिरा प्रकरण : सचिवालयले स्पष्टिकरण दिदैँ भन्यो मदिरा गुरुङ संस्कार अनुसार , कुनै मर्यादा विपरित कार्य भएको छैन् !

४ फागुन,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारी निवासमा मदिरा पार्टी दिइरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मुख्यमन्त्री गुरुङले मदिराको बोत्तल नै बोकेको फोटो र भिडियो सामाजिक सञ्जालमा लिक भएपछि उनको चर्को आलोचना भइरहेको छ। भिडियोमा मुख्यमन्त्री गुरुङसहित उन...