हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला

सिन्धुली, पुस १७ गते । १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो। मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो। उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको...