अछाम,माघ २१ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका २ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेका छन् । अनुहारभरि रगत लत्पतिएको अवस्थामा वडाध्यक्ष धामीको शव आज बिहान भेटिएको हो । स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको पञ्चदेवल बिनायक नगरपालिकाकी उप प्रमुख अम्बिका चलाउनेले जानकार...
