काठमाडौँ,माघ २५ गते । हिमाली क्षेत्रको प्रेम कथा समेटिएको फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक गरेको छ । फिल्म ‘मन्त्र’ को निर्देशन खिल बहादुर गुरुङले गरेका छन् । जसमा सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सह –निर्मातामा रविराज ...
