प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले लेख्यो’वी लभ नेपाल’

  खेल हेर्न बार्सिलोना पुगेकी नायिका प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले आफ्नो फेसबुक पेजमा ‘वी लभ नेपाल’ लेखेको छ । बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न आइतबार राति बार्सिलोना पुगेकी प्रियंका कार्कीले खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी समेत बताएकी छन् । ...