मध्यराति सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, चौकी प्रमुखसहित दुई घाइते

गएराति सिन्धुपाल्चोक एक प्रहरी चौकीमा अज्ञात समूहले आक्रमण गरेको छ। सिन्धुपाल्चोकको तिपेनीस्थित एक प्रहरी चौकीमा भएको आक्रमणबाट प्रहरी चौकीका प्रमुख तथा इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मध्यराति १ः३० बजेतिर १०/१२ वटा मोट...