गएराति सिन्धुपाल्चोक एक प्रहरी चौकीमा अज्ञात समूहले आक्रमण गरेको छ। सिन्धुपाल्चोकको तिपेनीस्थित एक प्रहरी चौकीमा भएको आक्रमणबाट प्रहरी चौकीका प्रमुख तथा इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मध्यराति १ः३० बजेतिर १०/१२ वटा मोट...
