सडक डिभिजन कार्यालय दाङका प्रमुख चौधरीलाई कालोमोसो सहित जुत्ताको माला (कारण सहित)

काठमाडौँ, पौष २७ गते । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद दाङले कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ। नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही...

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण,सेना प्रमुख बेपत्ता

एजेन्सी : जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति सहित अन्य तीन सैनिक अधिकारी बेपत्ता भएका छन्। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ता...