सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन्। बिहीबार बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएको थियो। स्वीस कम्पनीका एजेन्टसँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ। सरकारका प्रवक्तासमेत ...
