कैलाली,माघ २४ गते । धनगढीमा नेपाल विद्यार्थी संघ कैलालीले मसाल जुलुससंगै प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। पुर्वाग्राही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ दलका नेतालाई जोगाउँदै अन्य विरुद्ध मुद्धा दर्ता गरेपछि त्यस्को विरोधमा नेपाल विद्यार्थी संघ कैलालीले मसाल जुलुससंगै प्रधानम...
