वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन हस्ताक्षर अभियान

वीरगञ्ज । वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन गठित संर्घष समितिको आयोजनामा घण्टाघर चोकमा हस्ताक्षर सङ्कलन थालिएको हो । बुधबार बिहान १० बजे सुरु भएको अभियान तीन दिनसम्म चल्ने छ । वीरगञ्ज प्रदेश नम्बर २ को एक मात्र महानगर, ...