सुदूरपश्चिम प्रदेशमा माघ १ गते सार्वजनिक विदा

धनगढी, पौष २८ गते । सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। माघे संक्रान्ति र माघी पर्वका अवसरमा सुदूरपश्चिम सरकारले माघ १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको...