१० असार,पोखरा । गण्डकी प्रदेशमा एका विहानै थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका ८ जिल्ला लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्...
