१८ असार,जनकपुर । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा प्रदर्शन गरेका छन् । बिहिबार प्रदेश नम्बर २ भरकै मुसहर समुदायले मलर सदा, शम्भु सदा र राजु सदाको न्यायको लागि सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनका...
