पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगीतमा ४० बर्ष देखि ६५ बर्ष उमेर समुहका पाका खेलाडीहरु भिड्दै

२ माघ २०७६,पोखरा । पोखरामा “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक  एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”हुने भएको छ । प्रतियोगिता माघ ६ देखि ११ गते सम्म पोखरा स्थित पुरानो टुँडीखेल मैदान बगरमा सञ्चालन हुने आयोजकले विहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । “स्वास्...