१ सय ४ वर्षको जहाँनियाँ राणाशासन अन्त्यको ७० औँ वर्ष, आज देशभर प्रजातन्त्र दिवस भव्यरुपमा मनाइँदै

काठमाडौँ,फागुन ७ गते । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारि...