अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा शहिद पुत्र प्रकाश बास्तोला सहित तीन जना धरौटीमा रिहा

२१ भाद्र,कास्की । प्रतिबन्धीत नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य शहिद पुत्र प्रकाश बास्तोला सहित ३ जनालाई जिल्ला अदालत कास्कीले आज आईतबार धरौटीमा रिहा गरेको छ । रिहा हुनेमा जनयुद्धकालीन शहिद विजयराज बास्तोलाका छोरा एबम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य...

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जना पोखराबाट गिरफ्तार

  २५ साउन, पोखरा । प्रतिबन्धीत नेत्र विक्रम चन्द (वि'प्लव) ने.क.पा. निकट अखिल (क्रान्ति'कारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जनालाई प्रहरीले गिर'फ्तार गरेको छ । उनीहरुलाई आज दिउँसो पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ्ग होमबाट कास्की प्रहरीले प'क्राउ गरेको सुचना प्राप्त भएको...