पोखरा, पौष २६ गते । सरकारद्धारा प्रतिवन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’ सत्तारूढ नेकपा प्रवेश गरेका छन् । शनिवार नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीको स्वागत गरेका छन । विप्लव नेतृत्वको नेकपाले आन्तरि...
