नेपालको नक्सा संशोधनको खुसीयालीमा मदन भण्डारी फाउण्डेशन कास्कीद्धारा पोखरामा दिपप्रज्वलन (फोटो फिचर)

३१ जेठ,पोखरा । मदन भण्डारी फाउण्डेशन कास्कीले सबै जनता तथा राजनितीक दलहरु एक भएर सर्बसम्मत संविधान संशोधन सदन बाट पास भइ नेपालको नक्सामा लिपुलेक ,कालापानी, लिम्पियाधुरा समाबेश गरेर नेपालको नया नक्सा जारी भएको उपलक्ष्यमा दिपप्रज्वलन गरी खुशी मनाएको छ । फाउण्डेशनले शनीबार पोखराको जीरो किमीमा एक कार्यक्रमको आयोजना...

प्रदेश स्तरिय क्यान इन्फोटेक मेला पोखरामा हुँदै

१३ माघ, पोखरा । पोखरामा प्रदेश स्तरिय 'प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वल्र्डलिंक' मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा कास्कीले ११ औं संस्करणको प्रदेश स्तरिय 'प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वल्र्डलिंक' को आयोजना गर्न लागेको सोमबार पोखरामा आयो...

नेपालमा नै पहिलो पटक हुन लागेको बृहत विज्ञान प्रदर्शनी पोखरामा हुँदै

  १२ माघ, पोखरा । नेपालमा नै पहिलो पटक हुन लागेको बृहत विज्ञान प्रर्दशनीको सुरुवात पोखरामा हुने भएको छ । सिमुलेसन साईन्स सेन्टर,भौसेपाटी ललितपुरको आयोजनामा यहि माघ १५ गते देखि २९ गतेसम्म पोखरा सभागृहमा आयोजना हुने भएको हो । आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिमुलेसन साईन्स सेन्टरकी निर्देशक...

पोखरामा चितुवा मृत अवस्थामा भेटियो

पोखरा,माघ ४ गते । पोखरा महानगरपालिका वाड न १३ स्थित आर्वामा मृत अवस्थामा एक चितुवा फेला परेको छ । शनिवार बिहान आर्वा स्थित बन्दै गरेको सडकमा मृत अवस्थामा चितुवा देखे पछी स्थानीयले प्रहरी र बन कार्यालयलाई खबर गरेका थिए। एका विहानै चितुवा मृत अवस्थामा भेटिए पछी स्थानीयहरुको हेर्ने भनेर भिड नै लागेको थियो। अहिल...

पोखरामा विद्यालय नाटक महोत्सव माघ ६ देखि

पोखरा, ३ माघ । पोखरामा महानगरस्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने उक्त नाटक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । महोत्सव माघ ६ गतेदेखि माघ १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आध...

कास्कीको माछापुच्छ्रे घाचोक केन्द्रबिन्दु बनाएर ३.८ स्केलको भुकम्प

पोखरा १७ पुष । पोखरामा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। कास्कीको घाचोक केन्द्र विन्दु भएर ३.८ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समय अनुसार रातको ९;५९ बजे भूकम्पको पराकम्प गएको हो। कास्कीको पोखरा लगायतका ठाउँमा भूकम्पको ठुलो धक्का महसुस भएको थियो । भूकम्प लगत्तै कास्क...