३१ भाद्र, पोखरा । पोखरामा पर्यटक प्रहरी र पत्रकारसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार बिहान १०ः३० बजे प्रेस विज्ञप्ती जारी गर्दै पर्यटक प्रहरी र पत्रकारसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित हुनेमा पोखरा ६ का २ पर्यटक ...
