विप्लव नेकपाका दुई कार्यकर्ता धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ

दाङ जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई जना कार्यकर्ता अदालत परिषद्बाटै पुनः पक्राउ परेका छन्। संगठितरुपले राज्य विरुद्धको अपराध गरेको मुद्दामा दाङ जिल्ला अदालत बाट धरौटीमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले अदालत...