पोखरा,फागुन १९ गते । समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। समाजबादी विद्यार्थी युनियनले सोमबार पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो। सोमबार विहान पोखराको पृथ्वीनारायण क्याम्पसमा समाजबादी विद्यार्थी यु...
