पाकिस्तानमा भएको विमान दुर्घटनामा परेका सबै १०७ जनाको मृत्यु

९ जेठ,काठमाडौं । पाकिस्तानमा भएको विमान दुर्घटनामा परि ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको हो। मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ७,८ ओटा घर समेत ध्वस्त भएको पनि जानकारी दिनुभएको छ। ...

९० बढि यात्रु बोकेको पाकिस्तान एयरलाइन्सको विमान एयरपोर्ट नजिकै मानवबस्तीमा दुर्घटनाग्रस्त

९ जेठ,काठमाडौं । पाकिस्तानमा विमान दुर्घटनाग्रस्त भएको छ । पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको स्वामित्वमा रहेको उक्त विमान व्यापारिक राजधानी मानिने कराची शहरमा दुर्घटनाग्रस्त भएको हो। कराची एयरपोर्टमा अवतरण हुनेक्रममा ९० बढि यात्रु तथा चालक दलका सदस्य सवार विमान मानववस्तीमा दुर्घटना भएको हो। दुर्घटन...